आ.व. 2081 साल सामुदायिक विद्यालयको विद्यार्थीहरुको विवरण
यस data file मा जनकपुरधाम-उपमहानगरपालिकामा रहेका आ.व. 2081 साल सामुदायिक विद्यालयको विद्यार्थीहरुको विवरण उलेख्ख गरिएको छ | यस file भित्र १-१२ class सम्म को छात्र, छात्रा र त्यसको जम्मा संख्या हेर्न सकिन्छ |