Filter
Categories
Formats
Tags
Show All
29 datasets found
यो डेटासेटमा जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत सामाजिक विकास शाखाले सिफारिस गरेका गैर सरकारी संस्थाहरुको जानकारी समावेश गरिएको छ। यसमा नवीकरणका लागि सिफारिस भएका संस्थाहरुको नाम, ठेगाना, दर्ता वा नवीकरण मिति, र अन्य सम्बन्धित विवरणहरू समावेश छन्।
यस data file मा जनकपुरधाम-उपमहानगरपालिकामा आ.व. 2081 साल संस्थागत विद्यालयको विद्यार्थीहरुको विवरण उलेख्खा गरिएको छ | यस dataset मा छात्र संख्या, छात्रा संख्या र जम्मा छात्र तथा छात्रा संख्या शिशु class देखि १२ class सम्म हेर्न सकिन्छ |
यस data file मा जनकपुरधाम-उपमहानगरपालिकामा रहेका आ.व. 2081 साल सामुदायिक विद्यालयको विद्यार्थीहरुको विवरण उलेख्ख गरिएको छ | यस file भित्र १-१२ class सम्म को छात्र, छात्रा र त्यसको जम्मा संख्या हेर्न सकिन्छ |
यो data file जनकपुरधाम-उपमहानगरपालिका को न्यायिक समितिमा बाट उपलब्ध भएको data हो | यसमा हाल सम्म परेको उजुरी संख्या हो | यस मा दर्ता नम्बर , दर्तामिति, वादी, प्रतिवादी तथा कैफियत उलेख्ख गरिएको छ |
यो data file जनकपुरधाम-उपमहानगरपालिका मा रहे को न्यायिक समिति बाट प्राप्त भए को data हो यस file मा न्यायिक समितिमा परेको ४७ (२) बमोजिमको विवाद संख्या को बिवरण उलेख गरियको छ | यस file अन्तर्गत विविद नं., दर्ता मिति, वादी / निवेदक, प्रतिवादी / प्रत्यर्थी, विवाद / बिषय,कैफियत वडा सहित हेर्न सकिन्छ |
यो data file जनकपुरधाम-उपमहानगरपालिका मा रहे को न्यायिक समितिमा शाखा बाट प्राप्त भए को data हो यस file मा न्यायिक समितिमा परेको ४७ (१) बमोजिमको विवाद संख्या को बिवरण उलेख गरियको छ | यस file अन्तर्गत विविद नं., दर्ता मिति, वादी / निवेदक, प्रतिवादी / प्रत्यर्थी, विवाद / बिषय,कैफियत वार्ड सहित हेर्न सकिन्छ |
यस data file मा जनकपुरधाम-उपमहानगरपालिका मा रहेक सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुका बिवरण उलेख गरिएको छ | जस्तै :- सम्न्धित विद्यालयका प्रधानाध्यापक नाम , सम्पर्क नम्बर आदि
यस dataset मा जनकपुरधाम उप-महानगरपालिकामा हाल कार्यारत ( स्थायी ,करार )कर्मचारीहरुको विवरण २०८१ साल
यस data file मा आ.व.२०८१।०८२ को लागि मौजुदा सुचीमा दर्ता भएका संस्था हरु को नाम उलेख गरिएको छ | यस संस्था हरु ले जनकपुरधाम-उपमहानगरपालिका का लागि आवश्यक पर्ने सेवा तथा सुबिधा हरु को आपूर्ति गर्ने गर्दछ |
Three years Annual review meeting.