व्यक्तिगत घटना दर्ता तथ्याङ्क
This dataset contain details information of people of each ward of janakpurdham sab metropolitan city which includes birth, death, divorce, migration and many more information.(2081/04/01 to 2081/09/18)
Data and Resources
व्यक्तिगत घटना दर्ताको संक्षिप्त प्रतिवेदन आ.व. २०८१/०४/०१ देखि २०८१/०९/१८
यस डाटा फाइलमा जनकपुरधाम उपमहानगरपालिकाको प्रत्येक वडामा मिति २०८१/०४/०१ र २०८१/०९/१८ को बीचमा दर्ता भएका जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता आदि जस्ता व्यक्तिगत घटना दर्ताका तथ्याङ्कहरू समावेश छन्।