Estimated Budget for Social Security Allowance
This dataset contains the estimated budget for the Social Security Allowance distributed by the Janakpur Submetropolitan city in every trimester. The data contains information on various categories under which the allowances are distributed and the amount of allowances distributed to people in each ward.
Data and Resources
सामाजिक सुरक्षा अनुमानित बजेट - आ.व. 2081/82 चौथो किस्ता
यस data file मा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका मा वितरण हुने आ.व. २०८१/८२ को सामाजिक सुरक्षा भत्ताको चौथो किस्ता को अनुमानित बजेट छ । यसबाहेक, डाटा फाइलमा विभिन्न वर्गहरू अन्तर्गत सामाजिक सुरक्षा रकम प्राप्त गर्ने व्यक्तिहरूको संख्या र ती व्यक्तिहरूलाई तिर्नु पर्ने अनुमानित रकम समावेश गर्दछ ।
सामाजिक सुरक्षा अनुमानित बजेट - आ.व. 2081/82 दोस्रो किस्ता
यस data file मा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका मा वितरण हुने आ.व. २०८१/८२ को सामाजिक सुरक्षा भत्ताको दोस्रो किस्ता को अनुमानित बजेट छ । यसबाहेक, डाटा फाइलमा विभिन्न वर्गहरू अन्तर्गत सामाजिक सुरक्षा रकम प्राप्त गर्ने व्यक्तिहरूको संख्या र ती व्यक्तिहरूलाई तिर्नु पर्ने अनुमानित रकम समावेश गर्दछ ।