न्यायिक समितिमा परेको ४७ (१) बमोजिमको विवाद संख्या को बिवरण
यो data file जनकपुरधाम-उपमहानगरपालिका मा रहे को न्यायिक समितिमा शाखा बाट प्राप्त भए को data हो यस file मा न्यायिक समितिमा परेको ४७ (१) बमोजिमको विवाद संख्या को बिवरण उलेख गरियको छ | यस file अन्तर्गत विविद नं., दर्ता मिति, वादी / निवेदक, प्रतिवादी / प्रत्यर्थी, विवाद / बिषय,कैफियत वार्ड सहित हेर्न सकिन्छ |
Data and Resources
न्यायिक समितिमा परेको ४७ (१) बमोजिमको विवाद संख्या
न्यायिक समितिमा परेको ४७ (१) बमोजिमको विवाद संख्या को बिवरण