Filter
Categories
Formats
Tags
Show All
5 datasets found
यस data file मा जनकपुरधाम-उपमहानगरपालिकामा आ.व. 2081 साल संस्थागत विद्यालयको विद्यार्थीहरुको विवरण उलेख्खा गरिएको छ | यस dataset मा छात्र संख्या, छात्रा संख्या र जम्मा छात्र तथा छात्रा संख्या शिशु class देखि १२ class सम्म हेर्न सकिन्छ |
यस data file मा जनकपुरधाम-उपमहानगरपालिकामा रहेका आ.व. 2081 साल सामुदायिक विद्यालयको विद्यार्थीहरुको विवरण उलेख्ख गरिएको छ | यस file भित्र १-१२ class सम्म को छात्र, छात्रा र त्यसको जम्मा संख्या हेर्न सकिन्छ |
यस data file मा जनकपुरधाम-उपमहानगरपालिका मा रहेक सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुका बिवरण उलेख गरिएको छ | जस्तै :- सम्न्धित विद्यालयका प्रधानाध्यापक नाम , सम्पर्क नम्बर आदि
This file contains information about the public schools operating within Janakpurdham Sub-Metropolitan City in 2081. It also includes the number of students studying in these schools by grade. Additionally, the file includes details of schools categorized at the ward level, along with the contact numbers of the principals of these schools.
This dataset includes information on the number of students across different grades in religious schools within the Sub-Metropolitan City